आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पारेका छन् । उनले संविधानप्रतिको आफ्नो बफादारी अटुट रहेको दाबी गर्दै संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्नुपरे पनि यही संविधानकै धारा २७४ र २७५ टेकेर मात्रै गर्ने वाचापत्रमै स्पष्ट रूपमा उल्लेख गरेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित