सार्वजनिक जग्गा संरक्षण गरी बजार सौन्दर्यकरण गरिदै

यस स्टोरीको अंश: रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण र बजार सौन्दर्यकरण अभियान सुरु गर्‍यो
gorkhapatraonline.com · 5 दिन अघि

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडकपेटी व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा बजार सौन्दर्यकरण अभियान सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गर्ने, सडक पेटी तथा सडक क्षेत्रमा निर्माण सामग्री, व्यापारिक सामग्री, सवारी साधन तथा अन्य वस्तु राखी आवत–जावतमा अवरोध सिर्जना गर्ने कार्य बढ्दै गएकाले गाउँपालिकाले तत्काल काम गर्न सुझाब आएको थियो । गाउँपालिकाले सूचना प्रकाशन गरी सचेत बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू