शुक्रबार कुन राशिको भाग्य कस्तो ?
▸ यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ
मेष राशिका लागि आज शुभ समय रहेको छ, जसले कामहरु सजिलै लिन सकिनेछ र आम्दानीका स्रोतहरु बढ्नेछन् । वृष राशिका लागि आज शुभ रहनेछ, व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । मिथुन राशिका लागि आज अशुभ रहनेछ, परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । कर्कट राशिका लागि आज राम्रो छैन, हतारमा काम नगर्नुहोला । सिंह राशिका लागि आज समय शुभ छ, शत्रु पराजित हुनेछन् । कन्या राशिका लागि आज अशुभ रहेको छ, आम्दानीका स्रोत घट्नेछन् । तुला राशिका लागि आज राम्रो छ, आम्दानीका स्रोत बढ्नेछन् । वृश्चिक राशिका लागि आज खराब छ, स्वास्थ्यमा समस्या आउने छ । धनु राशिका लागि आज अशुभ रहेको छ, स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । मकर राशिका लागि आज शुभ रहेको छ, परिश्रम अनुसारको फल पाइनेछ । कुम्भ राशिका लागि आज राम्रो छैन, आफन्तसँग विवाद हुन सक्नेछ । मीन राशिका लागि आज समय मध्यम खालको छ, व्यापारमा गरेको लगानी बढ्ने छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›