भोकले किसान ढल्दैछन्, सत्ता फेसबुकमा समृद्धि बेच्दैछ !

यस स्टोरीको अंश: किसानहरूले उचित मूल्य नपाएको भन्दै विरोध, सत्ता सामाजिक सञ्जालमा समृद्धि बेच्दै
ghatanarabichar.com · 1 हप्ता अघि

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने किसान आज सबैभन्दा पीडित वर्ग बनेको छ। खेतबारीमा पसिना बगाउने, बिहान-साँझ पशुचौपायाको स्याहार गर्ने, देशलाई दूध, अन्न र जीवन दिने श्रमजीवी किसानहरू आज आफ्नो उत्पादनको उचित मूल्य नपाएर सडकमा आन्दोलन गर्न बाध्य भएका छन् । यो केवल आर्थिक संकट मात्र होइन, यो राज्यको असफलता, नीतिगत उदासीनता र नेतृत्वको असंवेदनशीलताको प्रत्यक्ष प्रमाण हो । आज गाउँघरका हजारौं दुग्ध किसानहरू महिनौंसम्म दूधको भुक्तानी नपाएर ऋणमा डुबिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू