आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक

यस स्टोरीको अंश: शिक्षा मन्त्रालयको प्रगति विवरण: दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति
himalpress.com · 5 घण्टा अघि

आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार सामुदायिक विद्यालयको आधारभूत तहमा महिला शिक्षकको संख्या ४९.१ प्रतिशत पुगेको छ, जुन पुरुष शिक्षकको संख्यासँग करिब बराबरी हो। यद्यपि, माध्यमिक तहमा भने महिला शिक्षकको उपस्थिति २२.९ प्रतिशत मात्र रहेको छ। प्राथमिक र तल्लो आधारभूत तहमा महिला शिक्षकको आकर्षण राम्रो भए पनि माध्यमिक तहमा सहभागिता बढाउन विशेष नीति र प्रोत्साहनको आवश्यकता रहेको प्रतिवेदनले औंल्याएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू