पठन सीपको सिकाइमा सुधार सुस्त, कुन विषयमा कस्तो छ नतिजा?

यस स्टोरीको अंश: संघीय अनुदान शिक्षकद्वारा महँगी भत्ताको माग, शिक्षामन्त्रीलाई ज्ञापनपत्र
www.setopati.com · 14 घण्टा अघि

सरकारले विद्यालय तहको सिकाइ उपलब्धिमा पठन सीपको सुधार सुस्त रहेको जनाएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कक्षा ३ को पठन सीपमा राष्ट्रिय औसत ४४.९ अंक रहेको छ, जुन सन् २०२० को तुलनामा केवल १.४ अंकले सुधारिएको छ। गणितीय सीपमा भने सुधार देखिएको छ, कक्षा ३ मा गणितीय सिकाइ उपलब्धि ५०.२ अंक पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू