कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२% रहने अनुमान
चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत अनुमान गरिएको छ । सरकारी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि १.५० प्रतिशतले मात्र बढ्ने अनुमान छ । विद्यालय तहमा कुल भर्नादर बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित