नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य ह्वात्तै घट्याे
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
नेपाली बजारमा शुक्रबार फेरि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बिहीबार तोलामा तीन सय सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार चार हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›