पाँच हजार ६ सय बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य पाँच हजार ६ सयले बढेर दुई लाख ९० हजार ६ सय रुपैयाँ प्रति तोला पुगेको छ भने चाँदी १ सय ७५ रुपैयाँले बढेर पाँच हजार ४० रुपैयाँ प्रति तोला कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›