नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि: सुन तोलाकै ५ हजार ६ सयले बढ्यो
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य वृद्धि हुनुका साथै चाँदीको मूल्य पनि बढेको छ। महासंघले जनाएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय पुगको छ। यसअघि गत बिहीबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›