स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो
▸ यस स्टोरीको अंश: स्थानीय तहको बेरुजु २ खर्ब २० अर्ब नाघ्यो, महालेखाको प्रतिवेदन सार्वजनिकस्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार गत आवमा ७२१ स्थानीय तहको लेखापरीक्षण गर्दा रु २१ अर्ब ४७ करोड ५० लाख बेरुजु देखिएको थियो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित