कर्मचारी आन्दोलित हुँदा राजविराज नगरपालिकाको सेवा ठप्प, सेवाग्राही मार्कामा
▸ यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा ‘डिजिटल टाइम कार्ड’ सुरु, आवेदन अनलाइनबाटै ट्र्याक गर्न सकिने
कर्मचारी आन्दोलित भएपछि दुई दिनदेखि राजविराज नगरपालिकाको कामकाज ठप्प भएको छ। नगरपालिकाका सबइन्जिनियर मनोजकुमार यादवमाथि कुटपिट गरिएको विरोधमा कर्मचारीहरू आन्दोलित भएपछि कामकाज ठप्प भएको हो। दोषीलाई पक्राउ नगरेसम्म अनिश्चितकालीन धर्ना जारी रहने बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›