नगरपालिकाको कार्यालयमै सब–इन्जिनियरमाथि कुटपिट, घटना विवरण भने गोप्य
▸ यस स्टोरीको अंश: कार्यकक्षमै सब-इन्जिनियरमाथि कुटपिट, एक जना पक्राउस्याङ्जाको पुतलीबजार नगरपालिकाले कार्यालयभित्र कार्यरत एक सब–इन्जिनियरमाथि भएको कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेको हो । नगरपालिकाका अनुसार मंगलबार बिहान नियमित कार्यालयको काम गरिरहेका बेला सब–इन्जिनियरको कार्यकक्षमै प्रवेश गरी कुटपिट, सांघातिक हमला तथा अभद्र व्यवहार गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित