गुलाब निर्दोष रहेको भन्दै ज्ञापनपत्र
▸ यस स्टोरीको अंश: ट्राफिक नियम उल्लंघनमा कारबाही: २४ घण्टामा १० लाख ७८ हजार राजस्व संकलन
राजविराज नगरपालिकाका सवइञ्जिनियर मनोजकुमार यादवलाई कुटपिट गरेको आरोप लागेका गुलाब यादवको बचाउ गर्दै यातायात मजदुरका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाका इञ्जिनियर यादवले पुरानो रिसिइवी साँध्न गुलाबमाथि कुटपिटको आरोप लगाएको ज्ञापनपत्रमा दाबी गरिएको छ । प्रशासनले गुलाबबिरुद्ध मुद्दा दर्ता भइ पक्राउ पूर्जीसमेत जारी भइसकेकाले आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरेको राजविराज नगरपालिका कर्मचारी संघर्ष समितिले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›