नेपाली बजारमा शाओमीको नयाँ रेडमी प्याड २ सार्वजनिक, मूल्य २५,९९९ रुपैयाँ
▸ यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आफ्नो नयाँ उत्पादन ‘रेड्मी प्याड २ ९.७’ सार्वजनिक गरेको छ। यस ट्याबलेटमा १२० हर्जको उच्च रिफ्रेस रेट, शक्तिशाली अक्टा-कोर प्रोसेसर, ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्ले, ७ हजार ६ सय एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा समावेश गरिएको छ। यसको ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्ट नेपाली बजारमा जम्मा रू. २५,९९९ मा उपलब्ध गराइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित