अर्थ सरोकार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ: बैंकले दाबी गर्‍यो मन्दिर दर्शनमा गएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ: बैंकले दाबी गर्‍यो मन्दिर दर्शनमा गएको

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीले पाण्डे भाग्दै गरेको अवस्थामा पक्राउ परेको दाबी गरे पनि बैंकले भने उनी सिन्धुलीमा मन्दिर दर्शन गर्न गएको दाबी गर्दै खण्डनपत्र पठाएको छ। पाण्डे हाल सीआईबीको अनुसन्धानमा छन्।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग