ललित राजवंशी

नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

70 समाचार · 4 दिन अघि
आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शनपछि नेपाली खेलाडीको वरीयतामा सुधार आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शनपछि नेपाली खेलाडीको वरीयतामा सुधार

आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट खेलाडीहरूको अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ। हाल घरेलु मैदानमा जारी सिरिजमा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, ललित राजवंशी र गुल्सन झा जस्ता खेलाडीहरूको ब्याटिङ, बलिङ र अलराउन्डर वरीयतामा सुधार आएको छ।

5 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग