ऊर्जा मन्त्रालय

नेपाल विद्युत् प्राधिकरणका लागि सिलवाल र श्रेष्ठको लबिङ तीव्र नेपाल विद्युत् प्राधिकरणका लागि सिलवाल र श्रेष्ठको लबिङ तीव्र

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका लागि पूर्वकार्यकारी निर्देशक मनोज सिलवाल र हालका कायममुकाय कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लबिङ तीव्र पारेका छन्। ऊर्जा मन्त्रालयले सम्भावित कार्यकारी निर्देशकको खोजी गरिरहेको छ र यस क्रममा दुवैलाई प्राथमिकतामा राखिएको स्रोतहरूले बताएका छन्।

3 समाचार · 3 दिन अघि
ऊर्जा मन्त्रालयले सोलार आयोजनाको निर्माण प्रगति अध्ययन सुरु गर्‍यो ऊर्जा मन्त्रालयले सोलार आयोजनाको निर्माण प्रगति अध्ययन सुरु गर्‍यो

ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेका ९६० मेगावाट क्षमताका सोलार आयोजनाको वास्तविक अवस्था र निर्माण प्रगतिबारे अध्ययन सुरु गरेको छ। जलविद्युत् आयोजनामा जस्तै लाइसेन्स लिएर काम नगर्ने प्रवृत्ति सोलार आयोजनामा पनि नदोहोरियोस् भन्ने उद्देश्यले यो अध्ययन अघि बढाइएको हो।

3 समाचार · 3 दिन अघि
भारतमा गर्मीले बिजुलीको मागले नयाँ कीर्तिमान कायम, २७०.८२ गिगावाट पुग्यो भारतमा गर्मीले बिजुलीको मागले नयाँ कीर्तिमान कायम, २७०.८२ गिगावाट पुग्यो

भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र भएपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान कायम गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दिउँसो ३:४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ। मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ।

8 समाचार · 4 दिन अघि
भारतमा गर्मीले बिजुली खपतको कीर्तिमान, ऊर्जा मन्त्रालयले माग पूरा गरेको दाबी भारतमा गर्मीले बिजुली खपतको कीर्तिमान, ऊर्जा मन्त्रालयले माग पूरा गरेको दाबी

भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ। ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार दिउँसो ३:४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो।

4 समाचार · 5 दिन अघि
भारतमा गर्मीले बिजुली खपतमा कीर्तिमान, ऊर्जा मन्त्रालयले माग पूरा गरेको दाबी भारतमा गर्मीले बिजुली खपतमा कीर्तिमान, ऊर्जा मन्त्रालयले माग पूरा गरेको दाबी

भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र भएपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ। ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो।

6 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग