नेपाल विद्युत् प्राधिकरणका लागि सिलवाल र श्रेष्ठको लबिङ तीव्र
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका लागि पूर्वकार्यकारी निर्देशक मनोज सिलवाल र हालका कायममुकाय कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लबिङ तीव्र पारेका छन्। ऊर्जा मन्त्रालयले सम्भावित कार्यकारी निर्देशकको खोजी गरिरहेको छ र यस क्रममा दुवैलाई प्राथमिकतामा राखिएको स्रोतहरूले बताएका छन्।
3 समाचार
·
2 दिन अघि