एलाइट एक्स्पेड

निर्मल पुर्जाले सगरमाथाको सफल आरोहण गरी ५४औं चुचुरोको कीर्तिमान बनाए निर्मल पुर्जाले सगरमाथाको सफल आरोहण गरी ५४औं चुचुरोको कीर्तिमान बनाए

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यो सफल आरोहणसँगै ८ हजार मिटरभन्दा अग्ला हिमालमा उनको ५४औं चुचुरोको कीर्तिमान थपिएको छ। यसअघि उनले धौलागिरी हिमालको बिना अक्सिजन सफल आरोहण गरेर ५० वटा चुचुरो पुग्ने विश्वकै पहिलो आरोहीको रेकर्ड बनाएका थिए।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग