निर्मल पुर्जाले सगरमाथाको सफल आरोहण गरी ५४औं चुचुरोको कीर्तिमान बनाए
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यो सफल आरोहणसँगै ८ हजार मिटरभन्दा अग्ला हिमालमा उनको ५४औं चुचुरोको कीर्तिमान थपिएको छ। यसअघि उनले धौलागिरी हिमालको बिना अक्सिजन सफल आरोहण गरेर ५० वटा चुचुरो पुग्ने विश्वकै पहिलो आरोहीको रेकर्ड बनाएका थिए।
4 समाचार
·
1 दिन अघि