स्थानीय तहले सौर्य ऊर्जा कम्पनी दर्ता गर्न पाउने, ९ पालिकाले आवेदन दिए
स्थानीय तहले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनी स्थापना गर्न पाउने कानुनी बाटो खुलेको छ । यससँगै ७ जिल्लाका ९ स्थानीय तहले कम्पनी रजिस्ट्रारको कार्यालयमा आवेदन दिएका छन् । संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी दर्ता र शेयर लगानी गर्न सक्ने गरी सूचना जारी गरेको हो ।
3 समाचार
·
3 दिन अघि