केयर नेपाल

रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान

पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपणका बीच मधेस प्रदेशका किसानले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत रासायनिक मलको विकल्प खोजेका छन्। सिरहाका किसान अनिता महतो र सुगन्धादेवी सिंहले ‘जलवायुमैत्री गाउँ परियोजना’ अन्तर्गत व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरी बजारको परनिर्भरता तोडेको बताएका छन्।

10 समाचार · 11 घण्टा अघि

प्रायः यिनीहरूसँग