चन्द्रबहादुर चौधरी

डोल्पामा लेक लागेर बिरामी परेका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार डोल्पामा लेक लागेर बिरामी परेका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार

हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा लेक लागेर बिरामी परेका चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। चौधरी स्काभेटर मर्मतका लागि साल्दाङ पुगेका थिए र अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उद्धार गरिएको हो।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग