जंगबहादुर डाँगी

सहसचिव जंगबहादुर डाँगी सम्पत्ति छानबिन आयोगमा नियुक्त सहसचिव जंगबहादुर डाँगी सम्पत्ति छानबिन आयोगमा नियुक्त

नेपाल सरकारका सहसचिव जंगबहादुर डाँगीलाई सम्पत्ति छानबिन आयोगमा नियुक्त गरिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्त भएका डाँगीले सोमबार आयोगमा हाजिर गरेका छन् । उनको नियुक्ति एक वर्षका लागि गरिएको हो ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग