जिल्ला प्रहरी कार्यालय तनहुँ

तनहुँमा ३१ दिनको छोरीको हत्या अभियोगमा आमा पक्राउ तनहुँमा ३१ दिनको छोरीको हत्या अभियोगमा आमा पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले मैना थापालाई पक्राउ गरेको छ। थापाले आफ्नै छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् गोपाल थापाले फेला पारेका थिए। अस्पतालमा चिकित्सकले शिशुलाई मृत घोषणा गरेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

10 समाचार · 4 घण्टा अघि
तनहुँमा चट्याङ लागेर दुई महिला घाइते, भरतपुर रिफर तनहुँमा चट्याङ लागेर दुई महिला घाइते, भरतपुर रिफर

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर दुई महिला घाइते भएका छन्। स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा भीमकुमारी थापा र पुरनमाया थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज रिफर गरिएको छ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग