ज्ञानराज राई

गोर्खा अभियन्ता ज्ञानराज राईले मन्त्रीकै अगाडि गरे आमरण अनसन बस्ने घोषणा गोर्खा अभियन्ता ज्ञानराज राईले मन्त्रीकै अगाडि गरे आमरण अनसन बस्ने घोषणा

ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपाल सरकारले भूतपूर्व गोर्खाहरूका माग सम्बोधन नगरे आमरण अनसन बस्ने घोषणा गरेका छन्। परराष्ट्रमन्त्रीसहित विभिन्न सांसदहरूसँगको भेटमा राईले नेपाल सरकारले समस्या समाधानमा वेवास्ता गरे वा ढाँटेमा आफू तेस्रो पटक अनसन बस्न तयार रहेको चेतावनी दिएका हुन्। उनले मन्त्री खनालसँगको छलफलमा यो घोषणा गरेको र आफ्नो जीवन नेपाल सरकारको हातमा रहेको बताएका छन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग