डा. प्रकाशशरण महत

सरकारले बजेटमा पहिलोपटक पर्यटक सडक योजना ल्याउने, सुदूरपश्चिमलाई प्राथमिकता सरकारले बजेटमा पहिलोपटक पर्यटक सडक योजना ल्याउने, सुदूरपश्चिमलाई प्राथमिकता

सरकारले आगामी बजेटमा पहिलोपटक पर्यटक सडकको योजना ल्याउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले दुर्गम पर्यटकीय गन्तव्यलाई लक्षित गरी यो योजनालाई 'पाइलट प्रोजेक्ट'का रुपमा अगाडि बढाउन प्रस्ताव गरेको छ। यसमा विशेषगरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिइएको छ।

3 समाचार · 11 घण्टा अघि
पूर्वअर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्ता पुनरावलोकन गर्न सुझाव दिए पूर्वअर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्ता पुनरावलोकन गर्न सुझाव दिए

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा सामाजिक सुरक्षा भत्ता प्रणालीलाई लक्षित र वास्तविक लाभग्राहीमा सीमित गर्नुपर्ने सुझाव दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आयोजित छलफलमा महतले आर्थिक रूपमा सक्षम व्यक्तिहरूले समेत भत्ता प्राप्त गर्ने वर्तमान अभ्यासले राज्यको वित्तीय बोझ बढाएको बताए। उनले सार्वजनिक संस्थानहरूको सञ्चालन प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै केही संरचनालाई निजीकरण वा वैकल्पिक व्यवस्थापन मोडेलमार्फत पुनर्गठन गर्न सकिने धारणा राखे।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग