डेनभर

अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डेनभरमा आयोजना हुने अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डेनभरमा आयोजना हुने

अमेरिकाको कोलोराडोस्थित डेनभरमा आगामी मे २२ देखि मे २५ सम्म चार दिनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको र सहभागी हुन आउने साहित्यकारहरूको आगमन क्रम सुरु भएको अनेसास कोलोराडो च्याप्टरले जनाएको छ। सम्मेलनमा अमेरिका तथा अन्य मुलुकबाट करिब १३० जना साहित्यकार, लेखक, पत्रकार र शुभेच्छुक सहभागी हुनेछन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग