आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
नेपाली ब्याट्सम्यान इशान पाण्डेले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा उनले ८१ बलमा ८२ रन बनाएका हुन्। यसअघि स्कटल्यान्डविरुद्धको खेलमा पनि उनले अर्धशतक बनाएका थिए।
20 समाचार
·
4 दिन अघि