इशान पाण्डे

नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक

आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो। ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा अलआउट भयो।

65 समाचार · 3 दिन अघि
नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

70 समाचार · 4 दिन अघि
इशान पाण्डेको अर्धशतक, अमेरिकाविरुद्ध नेपालको जित इशान पाण्डेको अर्धशतक, अमेरिकाविरुद्ध नेपालको जित

आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा इशान पाण्डेले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक प्रहार गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। यस खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।

4 समाचार · 4 दिन अघि
आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक

नेपाली ब्याट्सम्यान इशान पाण्डेले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा उनले ८१ बलमा ८२ रन बनाएका हुन्। यसअघि स्कटल्यान्डविरुद्धको खेलमा पनि उनले अर्धशतक बनाएका थिए।

20 समाचार · 4 दिन अघि
कप्तान रोहित पौडेल २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चुके, इशान पाण्डेको लगातार दोस्रो अर्धशतक कप्तान रोहित पौडेल २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चुके, इशान पाण्डेको लगातार दोस्रो अर्धशतक

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चार रनले चुकेका छन्, उनी ४६ रनमा आउट भए। यसैगरी, इशान पाण्डेले अमेरिकाविरुद्धको खेलमा लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरेका छन्।

3 समाचार · 4 दिन अघि
नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपाल लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

75 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग