ध्रुव राई

सांसद ध्रुव राईको बाँदर मार्ने अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति सांसद ध्रुव राईको बाँदर मार्ने अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले प्रतिनिधिसभा बैठकमा बाँदरलाई मार्न पाउनुपर्ने अभिव्यक्ति दिएकोमा आपत्ति जनाएकी छन्। सांसद तामाङले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।

11 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग