शासकीय सुधारका सय बुँदे कार्यसूचीमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत चैत १३ गते स्वीकृत भएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा उल्लेखित अधिकांश कार्यक्रममा उल्लेखनीय प्रगति हासिल गरेको छ। मन्त्रालयका अनुसार डिजिटल शासन, सेवाप्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीहरूको अन्तरआबद्धता र सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धिसम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा छन्।
13 समाचार
·
3 घण्टा अघि