जर्मनीले फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गर्यो
जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करणका लागि २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक विजेता टोली हो ।
3 समाचार
·
5 दिन अघि