जर्मनी

जापानलाई विश्वकप अन्तिम-१६ को चुनौती, ‘जायन्ट किलर’को छवि कायम राख्ने दाउ जापानलाई विश्वकप अन्तिम-१६ को चुनौती, ‘जायन्ट किलर’को छवि कायम राख्ने दाउ

जापान, जसलाई ‘सामुराई ब्लु’ टोली पनि भनिन्छ, फिफा विश्वकप २०२६ को २३औँ संस्करणमा सम्भावना बोकेको राष्ट्रमध्ये एक हो । पछिल्लो समय ‘जायन्ट किलर’को रूपमा उदाएको यो टोलीले सन् २०२२ को विश्वकपमा जर्मनी र स्पेनजस्ता बलिया टोलीलाई समूह चरणमा पराजित गरेको थियो । यसपटक पनि जापानले अन्तिम–१६ को चरणमा पुग्ने चुनौतीलाई पार लगाउने प्रयास गर्नेछ ।

3 समाचार · 2 दिन अघि
जर्मनीले फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गर्‍यो जर्मनीले फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गर्‍यो

जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करणका लागि २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक विजेता टोली हो ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग