पद्म प्रसाद पाण्डेय

प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।

34 समाचार · 1 दिन अघि
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यसूची छ। दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुनेछ।

21 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग