पाथीभरा

सांसद थेबेद्वारा पाथीभरा केवलकार र सडक निर्माणमा ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण सांसद थेबेद्वारा पाथीभरा केवलकार र सडक निर्माणमा ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) केवलकार परियोजना र सडक पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले केवलकार परियोजनाको निर्माण रोकिएको भन्ने हल्लाले जनतामा अन्योल बढेको भन्दै सरकारको आधिकारिक धारणा माग गरेका छन्। सांसद थेबेले ताप्लेजुङबाट काठमाडौं आउने सडक खण्डको कमजोर अवस्था र लुम्बिनी पुलदेखि दोभान बजार खण्डसम्मको सडक निर्माणमा भइरहेको ढिलाइप्रति पनि आपत्ति जनाएका छन्।

6 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग