पासाङ शेर्पा

मारवाडी समुदायकी प्रीति रटेरियाले सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचिन् मारवाडी समुदायकी प्रीति रटेरियाले सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचिन्

नेपालको मारवाडी समुदायकी प्रीति अग्रवाल रटेरियाले मे २१, २०२६ मा सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचेकी छिन्। उनले 'द समिट फोर्स प्रा. लि.' का संस्थापक ङा तेन्जी शेर्पाका आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा यो सफलता हासिल गरेकी हुन्। यस आरोहणसँगै उनी सगरमाथा शिखरमा पुग्ने विश्वकै पहिलो 'प्राणिक हिटर' र 'अर्हातिक योगी' समेत बनेकी छन्।

3 समाचार · 4 दिन अघि
पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरे पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरे

पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३१औं पटक सफलतापूर्वक आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एकै सिजनमा दोस्रो पटक शिखर चुमेका हुन्। यो आरोहणसँगै उनी सर्वाधिक सगरमाथा आरोहण गर्नेको सूचीमा दोस्रो स्थानमा पुगेका छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग