मारवाडी समुदायकी प्रीति रटेरियाले सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचिन्
नेपालको मारवाडी समुदायकी प्रीति अग्रवाल रटेरियाले मे २१, २०२६ मा सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचेकी छिन्। उनले 'द समिट फोर्स प्रा. लि.' का संस्थापक ङा तेन्जी शेर्पाका आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा यो सफलता हासिल गरेकी हुन्। यस आरोहणसँगै उनी सगरमाथा शिखरमा पुग्ने विश्वकै पहिलो 'प्राणिक हिटर' र 'अर्हातिक योगी' समेत बनेकी छन्।
3 समाचार
·
3 दिन अघि