सरकारले ईयूलाई हवाई सुरक्षा सूचीबाट बाहिर निस्कने प्रयासबारे जानकारी दियो
सरकारले नागरिक उड्डयन क्षेत्रलाई युरोपेली संघ (ईयू)को हवाई सुरक्षा सूचीबाट बाहिर ल्याई थप सुरक्षित र व्यावसायिक बनाउन काम गरिरहेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जो र नयाँ दिल्लीस्थित ईयूका सदस्य राष्ट्रका राजदूतसँगको भेटमा बताएका छन्। ईयूले नेपाललाई १२ वर्षदेखि हवाई सुरक्षा सूचीमा राखेको छ, जसले गर्दा नेपाली वायुसेवा कम्पनीले ईयू सदस्य राष्ट्रमा उडान गर्न पाएका छैनन्।
4 समाचार
·
1 दिन अघि