प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा सिफारिस प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा सिफारिस

प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्। यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिको हैसियतले उहाँले नै समारोहलाई सम्बोधन गर्नुपर्ने तर्क पत्रमा गरिएको छ।

16 समाचार · 21 घण्टा अघि
प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यस वर्षको गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्। उनले जेठ १५ गते हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गरेका छन्। प्रधानमन्त्री कार्यालयको तर्क छ कि गणतन्त्रको प्रतीक राष्ट्रपतिको हैसियतले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुन्छ।

16 समाचार · 1 दिन अघि
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। यो समितिले नीतिगत विषयमा हुने विवाद, निर्णय प्रक्रियामा ढिलाइ, बजेट कार्यान्वयनमा समस्या र बेरुजु बढ्ने जस्ता समस्याको अध्ययन गरी दीर्घकालीन समाधान खोज्नेछ।

23 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग