बकर ईद

गगन थापाले बकर ईदको शुभकामना दिँदै नेपाललाई बहुजातीय राष्ट्र भने गगन थापाले बकर ईदको शुभकामना दिँदै नेपाललाई बहुजातीय राष्ट्र भने

नेपाली कांग्रेसका सभापति गगन थापाले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताएका छन्। उनले बकर ईदले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

4 समाचार · 1 दिन अघि
बकर ईद पर्व: हजरत इब्राहिमको बलिदान र निष्ठाको सम्झनामा मनाइयो बकर ईद पर्व: हजरत इब्राहिमको बलिदान र निष्ठाको सम्झनामा मनाइयो

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो महान् पर्व बकर ईद (इद–उल–अजहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ । यो पर्व पैगम्बर हजरत इब्राहिमले अल्लाहप्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइन्छ । यस पर्वमा आफ्नो प्रिय वस्तु वा चौपायाको कुर्बानी (बलिदान) दिने र दान गर्ने परम्परा छ ।

7 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग