सरकारले तीन वर्षभित्र ६ सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य, २ खर्ब २० अर्ब लागत अनुमान
सरकारले राष्ट्रिय गौरवका ६ वटा सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गृहकार्य सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आयोजनाहरू सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरी कडाइका साथ कार्यान्वयन गर्ने बताएका छन्। यसका लागि आगामी बजेटमार्फत स्रोत सुनिश्चित गरिने तयारी छ।
5 समाचार
·
6 दिन अघि