बाजुरा–हुम्ला सीमा

बाजुरा–हुम्ला सीमा विवाद: सर्वदलीय बैठकले छानबिन समिति गठनको सिफारिस गर्‍यो बाजुरा–हुम्ला सीमा विवाद: सर्वदलीय बैठकले छानबिन समिति गठनको सिफारिस गर्‍यो

बाजुरा–हुम्ला सीमा क्षेत्रको लाम्पाटामा उत्पन्न विवादका विषयमा बाजुरामा बसेको सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा सुरक्षा निकायको उपस्थिति गराउन र कर्णाली करिडोरमा सवारी साधनको निर्वाध आवागमनको वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको छ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग