भारतकुमार पुन

अन्नपूर्ण हिमालको फेदीमा ७६औँ आरोहण दिवस मनाइँदै, दौड र सांस्कृतिक कार्यक्रम आयोजना अन्नपूर्ण हिमालको फेदीमा ७६औँ आरोहण दिवस मनाइँदै, दौड र सांस्कृतिक कार्यक्रम आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आगामी हप्ता ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाउने तयारी भएको छ । यस अवसरमा आधार शिविरदेखि नारच्याङसम्म दौड प्रतियोगिता, पदयात्रा र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार, यस वर्षको दिवस मनाउन गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ ।

4 समाचार · 1 दिन अघि
खिवाङ–घराम्दी सडक निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन खिवाङ–घराम्दी सडक निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र परेको छ। गत आर्थिक वर्षमा ठेक्का लिएको एसएण्डएस कन्ट्रक्सनले काम अधुरो छोडेपछि चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटसमेत कार्यान्वयन हुन सकेको छैन। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले निर्माण व्यवसायीको धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताएका छन्।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग