पोर्चुगलमा नेपाली दूतावासले तीन सहरमा घुम्ती शिविर सञ्चालन गर्ने
लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेस सहरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी यो सेवा प्रदान गरिने दूतावासले जनाएको छ। शिविरहरूमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण र विद्युतीय राहदानीका लागि जैविक विवरण सङ्कलन गरिनेछ।
3 समाचार
·
5 दिन अघि