राम बाबु नेपाल

पोर्चुगलको कोइम्ब्रामा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन, राहदानी र कागजात प्रमाणीकरण सेवा प्रदान पोर्चुगलको कोइम्ब्रामा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन, राहदानी र कागजात प्रमाणीकरण सेवा प्रदान

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी दुईदिने घुम्ती शिविर सञ्चालन गरेको छ। यस शिविरमार्फत राहदानी नवीकरण र कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गरिएको छ। प्रथम सचिव रामबाबु नेपालका अनुसार, शिविरबाट ८२ जना सेवाग्राहीले सेवा लिएका छन् र ६,७४५ युरो राजस्व सङ्कलन भएको छ।

7 समाचार · 5 घण्टा अघि
पोर्चुगलमा नेपाली दूतावासले तीन सहरमा घुम्ती शिविर सञ्चालन गर्ने पोर्चुगलमा नेपाली दूतावासले तीन सहरमा घुम्ती शिविर सञ्चालन गर्ने

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेस सहरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी यो सेवा प्रदान गरिने दूतावासले जनाएको छ। शिविरहरूमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण र विद्युतीय राहदानीका लागि जैविक विवरण सङ्कलन गरिनेछ।

3 समाचार · 5 दिन अघि
पोर्चुगलका तीन सहरमा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन पोर्चुगलका तीन सहरमा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेस सहरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरी यो सेवा प्रवाह गर्न लागिएको दूतावासले जनाएको छ । शिविरमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण र विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिनेछ ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग