महाभारत गाउँपालिका

काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान

काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकालाई कफी हबका रूपमा विकास गर्ने उद्देश्यले किसानलाई कफीखेतीमा आकर्षित गर्न 'जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट' कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत कफीको बिरुवा रोप्ने किसानलाई प्रतिबोट २० रुपैयाँ अनुदान दिइनेछ। यसका साथै, प्रतिकिलो बिक्रीमा गाउँपालिकाले ३५ रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ।

8 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग