बीमा प्राधिकरणद्वारा ६ कम्पनीलाई जरिवाना, मापदण्ड विपरीत बीमालेख जारी गरेको आरोप
नेपाल बीमा प्राधिकरणले मापदण्ड विपरीत कम शुल्कमा बीमालेख जारी गरेको भन्दै ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गतेको बैठकले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारबाही गर्ने निर्णय गरेको हो ।
4 समाचार
·
4 दिन अघि