सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

बीमा प्राधिकरणद्वारा ६ कम्पनीलाई जरिवाना, मापदण्ड विपरीत बीमालेख जारी गरेको आरोप बीमा प्राधिकरणद्वारा ६ कम्पनीलाई जरिवाना, मापदण्ड विपरीत बीमालेख जारी गरेको आरोप

नेपाल बीमा प्राधिकरणले मापदण्ड विपरीत कम शुल्कमा बीमालेख जारी गरेको भन्दै ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गतेको बैठकले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारबाही गर्ने निर्णय गरेको हो ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग